Connect with us
Kapilvast Forest

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई कोरोना संक्रमण

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

सर्लाही -सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको छ । बिहीबार पीसीआर परीक्षणका लागि स्वा दिनुभएका प्रमुख जिल्ला अधिकारी पौडेलको आज पोजेटिभ रिपोर्ट आएको हो ।

कन्ट्याक्ट सेटिङको आधारमा उहाँको पीसीआर परीक्षण गरिएको थियो । उहाँले आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्नुभएको छ । कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,