Connect with us
Kapilvast Forest

१७ हजार १ सय ६४ जना संक्रमित होम आइसोलेसनमा

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

home-isulation.jpg

 

काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।शनिबार ३० हजार ८ सय १८ जना सक्रिय संक्रमितमध्ये १७ हजार १ सय ६४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ११ हजार २ सय ६ जना होम आइसोलेसनमा छन्।त्यस्तै प्रदेश १ मा २ हजार १ सय ६४, प्रदेश २ मा ५ सय ७९, लुम्बिनी प्रदेशमा १ हजार ५ सय ८४, सुदूरपश्चिम प्रदेशमा ४ सय ४०, गण्डकी प्रदेशमा ५८० र कर्णाली प्रदेशमा ४११ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,