Connect with us
Kapilvast Forest

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

२०७७, २४ आश्विन शनिबारमा प्रकाशित

yoges

काठमाडौ- संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ।

शुक्रबार बेलुका हल्का ज्वोरोको महशुस भएपछि शनिबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको हो ।

अहिले भट्टराईलाईहल्का ज्वोरो बाहेक अरु समस्या देखिएको सामाजिक सञ्जाल मार्फत जानकारी गरानुभएको छ ।

उहाँले केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्नुभएको छ।

yogesh_corona

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,