Connect with us
Kapilvast Forest

महाराजगंजमा ४८ थान स्प्रे टंकी बितरण

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

कपिलवस्तु-
कपिलबस्तुको महाराजगंज नगरपालिकामा ४८ थान स्प्रे टंकी बितरण गरिएको छ ।महाराजगंज नगरपालिकको वडा नं १० मा संचालित गरिब संग बिश्वेशर कार्यक्रम अन्तरगत स्प्रे टंकी बितरण गरिएको हो।
महाराजगंज नगरपालिकाको वडा नं १० को वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरीको अध्यक्षतामा वडामा सञ्चालित गौतम बुद्ध समुह हर्दौना उत्तर डिह, सागरमाथ समुह हरदौना दक्षिण डिह,जनचेतना समुह मुजहना,लालि गुरास समुह करैलिया र देउराली समुह अल्गी गरि ५ वटा समुहको ४८ गरिब घरपरिवारको कृषकहरुलाई उपलब्ध गराईएको कार्यक्रमको जिल्ला समन्वय कर्ता धनकला गैरेले जानकारी दिनु भयो ।
महाराजगंज नगरपालिकाको वडा नं १० को गरिबी न्युनिकरण तथा कृषि पेशामा उत्साहित गर्नको लागि स्प्रे टंकी बिरण गरिएको जिल्ला समन्वय कर्ता धनकला गैरैले बताउनु भयो । सो बितरण कार्यक्रमको नगरप्रमुख अब्दुल कलाम,प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले अनुगमन गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,