Connect with us
Kapilvast Forest

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

Girirajmani-pokrel

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्यमा समस्या आएपछि उहाँलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

भर्नापछि उहाँको पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएको मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काले बाह्ररीलाई जानकारी दिनु भयो

उहाँका अनुसार मन्त्री पोखरेलको अवस्था सामान्य रहेको र हाल पाटन अस्पतालमै उपचारमा रहनु भएको छ ।यसअघि पर्यटनमन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण देखिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,