Connect with us
Kapilvast Forest

कपिलवस्तुमा थप ५ जनामा कोरोना संक्रमण,जिल्लामा अझै ९८ जना सक्रिय संक्रमित

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

corona

चन्द्रौटा -कपिलवस्तुमा थप ५ जनामा कोरोना संक्रमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १४ पुगेको छ । आज देखिएका संक्रमित शुद्धोधन गाउँपालिकामा २ जना कपिल्वस्तु नगरपालिकामा २ जना र बुद्धभुमी नगरपालिकामा १ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार हाल सम्म १ हजार ३ सय ३ जना संक्रमितलाइ निको भएर घर फर्किएका छन।अहिले जिल्लामा ९८ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । साथै जिल्लामा कोरोना संक्रमण बाट १२ जनाको ज्यान गएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,