Connect with us
Kapilvast Forest

बस्न मिल्ने टेन्ट बोकेर पुर्व उपप्रधानमन्त्री रायमाझी प्रभावित क्षेत्रमा

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

अर्घाखाँची- पुर्व उपप्रधानमन्त्री तथा अर्घाखाँचीका प्रतिनिधि सभा सांसद टोप बहादुर रायमाझीले पहिरो क्षेत्रको स्थलगत अनुगमन गर्नु भएको छ । गत ९ गते पहिरोमा परि भासिएको शितगंगा १२ को जोख्लेगैरा क्षेत्रकमे उँहाले स्थलगत अनुगमन गर्दै उक्त विपत प्रति ब्यत गर्दै घरवार बिहिनहरुको ब्यवस्थापनमा सरकार सँग छिटै पहल गर्ने बताउनु भएको छ ।

पहिरोले करिव ५० घर बिस्तापित भएकोमा दुख ब्यत गर्दै छिटोभन्दा छिटो स्थाइ बसोबासकमे लागि जुट्न आफु तयार रहेको रायमाझीले बताउनु भयो । आज उक्त स्थानमा पुगि रायमाझीले बाँस बस्न मिल्ने टेन्टको समेत ब्यवस्थापन गर्नु भएको छ ।

वडा नम्बर १२ मा ५१ वटा टेन्टको ब्यवस्था गर्नु भयो भने वडा नम्बर ११ मा ९ वटा टेन्ट ब्यवस्थपन गर्नु भएको हो । नगरप प्रमुख सुर्य प्रसाद अधिकारी ,उपप्रमुख टीका रेस्मि ,वडा अध्यक्ष बाबुराम गैरे,दुर्गा बिसि भिमकेसि लगायतले अनुगमन गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,