Connect with us
Kapilvast Forest

सरकारले राजश्व उठाउन मदिरा आयातको प्रतिबन्ध हटायो

२०७७, २५ आश्विन आईतवारमा प्रकाशित

_MInister_Gyawali_pardip

काठमाडौ । सरकारले लगाउँदै आएको विदेशी मदिरा प्रतिबन्ध हटाएको छ।

मन्त्रिपरिषद्को बैंठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशी मदिरा आयातको प्रतिबन्ध हटाइएको जानकारी दिनुभयो ।

आयात गरिएको मदिराको स्टक सकिएको र भन्सार छलीबाट मदिरा भित्रने भन्दै सरकारले पाउने राजश्व गुम्ने देखेर सरकारले प्रतिबन्ध हटाएको हो ।

यस्तै सरकारले सरकारले ५० हजार डलर भन्दा बढी मूल्यका सवारी साधन आयातमा लगाएको प्रतिबन्ध पनि खुला गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,