Connect with us
Kapilvast Forest

त्रिवि क्रिकेट मैदानका कर्मचारीलाई सन्दीपको एक लाख सहयोग

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

सन्दीप लामिछाने लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा

काठमाडौं-राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।गत साउनमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जानुअघि सन्दीपले त्रिवि मैदानमा कार्यरत कर्मचारीलाई एक लाख रुपैयाँ सहयोग गर्ने बताउनु भएको हो ।

सोही अनुसार आइतबार सन्दीपका ब्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले मैदानका इन्चार्ज मधु तामाङलाई भेटेर एक लाख रुपैयाँ हस्तान्तरण गर्नु भएको छ ।सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरव इमिरेट्स (यूएई) मा हनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,