Connect with us
Kapilvast Forest

बुढीगण्डकी परियोजनाको छानबिन गरौं, सहयोग गर्छु : डा . भट्टराई

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनाको छानबिनको माग गर्नु भएको छ । उहाँले ट्विटरमार्फत सो विषयमा उच्चस्तरीय र निष्पक्ष छानबिनको माग गर्नु भएको हो । त्यसलाई सहयोग गर्न प्रतिबद्ध रहेको टविटमा लेख्नु भएको छ ।

केही दिनअघि उहाँले केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी परियोजनामा ९ अर्ब बाँडेर खाएको आरोप लगाउनु भएको थियो सो आरोपलाई पुष्टि गर्न आइतबार कांग्रेसले विज्ञप्तिमार्फत चुनौती दिएको सन्दर्भमा डा भट्टराईले पछिल्लो ट्विट गर्दै आफू प्रधानमन्त्री छँदा आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले कमीसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको आरोप लगाउनु भएको छ ।

 

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,