Connect with us
Kapilvast Forest

पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृ शोक

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

ललितपुर– नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले (कोइराला)लाई मातृशोक परेको छ ।पत्रकार गाउँलेकी आमा सोमादेवी कोइरालाको ९३ वर्षको उमेरमा आफ्नै निवास ललितपुरस्थित खुमलटारमा निधन भएको हो ।

लामो समयदेखि मिर्गौला र केही समयदेखि दम रोगबाट पीडित उनको सोमबार बिहान निधन भएको हो ।स्वर्गीय कोइरालाको आज  पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,