Connect with us
Kapilvast Forest

प्रेम विवाह सफल नहुनुका ४ बाधक ग्रह र प्रेम विवाह सफल पार्ने ज्योतिषी उपाय

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

यदि कसैको प्रेम विवाह सफल भएन भने उसको कुण्डलीमा ४ ग्रह कमजोर भएको हुनसक्ने आशंका हुन्छ । यी ४ ग्रह शुक्र, बृहस्पती (गुरु), बुध, र राहु हुन् ।

यसमध्ये शुक्र कमजोर भएमा व्यक्तिको कामुक र प्रेम भावना कमजोर हुने गर्दछ । त्यहि बृहस्पती (गुरु) कमजोर भएका व्यक्तिको वैवाहिक जीवनमा खुसी हराएर जान्छ । त्यस्तै यदि बुध कमजोर भएमा विवाहमा धोका हुने सम्भावना हुन्छ

ज्योतिषका यी उपायले बनाउँछ प्रेम विवाह सफल
– दैनिक बिहान सूर्यलाई जल अर्पण गर्नुहोस् ।
– हरेक बिहान अनिवार्य गायत्री मन्त्रको जप गर्नुहोस् ।
– शुक्रबार र पूर्णिमाका दिन अनिवार्य व्रत राख्नुहोस् ।
– शुक्रवार पारेर साना कन्याहरुको आशीर्वाद लिनुहोस् ।
– शुक्र, बृहस्पती, बुध, राहुको शान्तीको उपाय गर्नुहोस् ।
– कुण्डलीमा पञ्चम भाव र पञ्चमेश बलियो बनाउनु पर्दछ ।
– कुण्डलीमा सप्तम भाव र सप्तमेशलाई मजबुत पार्नु पर्दछ ।
– ज्योतिषको सल्लाहमा पन्ना वा पुखराज धारण गर्नुहोस् ।

यसका लागि ज्योतिषको परामर्श समेत लिनुपर्छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,