Connect with us
Kapilvast Forest

गुडिरहेको गाडीबाट खसेर महिलाको मृत्यु

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

death

तुलसीपुर – गुडिरहेको विद्युतको गाडीबाट खसेर दाङमा एक महिलाको मृत्यु भएको छ ।पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार पूर्व पश्चिम राजमार्ग अन्र्तगत आइतबार राती लमही नगरपालिका ९ रिहार नजिकै विद्युत प्राधिकरणको बा १ ञ २२३१ नम्वरको गाडीबाट खसेर बाँके कोहलपुर नगरपालिका १० बस्ने ६६ बर्षिया गोमा सुवेदीको मृत्यु भएको हो ।

गाडीमा सवार सुवेदी एक्कासी खसेर गम्भिर घाइते भएको र उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा सोमवार विहान मृत्यु भएको प्रहरीले बताएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,