Connect with us
Kapilvast Forest

एलिना चौहानको कोसेली फूलको थुँगा सार्वजनिक (भिडियो सहित )

२०७७, २६ आश्विन सोमबारमा प्रकाशित

काठमाडौँ – पछिल्लो पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत कोसेली फूलको थुँगाको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा एलिना र कृषल कँडेलको अभिनय रहेको छ ।

सक्रिय नृपेश उप्रेतीको शब्द र कम्पोज रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ। ह्वाइट मिडिया प्राली ले निर्माण गरेको कोसेलीको म्युजिक भिडियोको सम्पादन र शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेका गितको छायांकन नमराज घिमिरे र प्रविन थापाको नृत्य निर्देशन रहेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,