Connect with us
Kapilvast Forest

सार्वजनिक सवारीले पनि सबै सिटमा यात्रु राख्न पाउने,भाडा पुरानै दरमा लिनुपर्ने

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

bus park
प्रतिनिधिमुलक तस्बिर

काठमाडौं-सार्वजनिक सवारीले पनि सबै सिटमा यात्रु राख्न पाउने भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने निर्णय गरेको । तर भाडा भने पुरानै दरमा लिनुपर्ने जनाइएको छ ।

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । तर बैठकले उक्त निर्णलाई उल्टाएको छ ।

अन्तरिक हवाई उडानमा पनि सुरुमा हाल्फ याु मात्र बोक्ने निर्णय भएको थियो । तर पछि हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,