Connect with us
Kapilvast Forest

क्यानको वार्षिक साधारणसभा स्थगित

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं-नेपाल क्रिकेट संघ क्यानको साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। आगामी २८ र २९ असोजका लागि तय भएको साधारणसभा संघका पदाधिकारी र  केन्द्रीय कार्यसमितिका सदस्यहरूमा कोरोना संक्रमण देखिएका कारण स्थगित भएको हो।

संघका महासचिव चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै ६ असोजमा चितवनमा बसेको बोर्डको बैठकले २८ र २९ असोजमा साधारण सभा गर्ने भनेर मिति तय गरेपनि संघका पदाधिकारी र केही कन्द्रीय कार्यसमिति सदस्यमा कोरोना संक्रमण पुष्टि भएको र हाल आइसोलेसनमा रहेकाले स्थगित भएको जनाउनु भएको छ ।  उहाँले अर्को सूचना जारी नभएसम्मका लागि साधारणसभा स्थगित भएको उल्लेख गर्नु भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,