Connect with us
Kapilvast Forest

बैंकिङ कसुरका फरार पक्राउ

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

pakrauu

काठमाडौं -बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको जेठ ३० गतेको फैसलाले १५ दिन कैद र ३४ लाख जरिवाना ठहर भएर फरार रहेका गोरखाका राजेशबाबु श्रेष्ठलाई पक्राउ गरिएको छ ।

श्रेष्ठलाई चितवनको रत्‍ननगरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी सोमबार फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।

श्रेष्ठले विसं २०७५ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानीजानी झुक्‍याउनमा पारी सापटी लिएको रकम फिर्ता दिन चेक काटेर बैंकिङ कसुर गरेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,