Connect with us
Kapilvast Forest

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ७४ हजार

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

coona india

काठमाडौं-कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ७४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ७४ हजार ८१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४४१ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ७ हजार ४०३ संक्रमित थपिएका छन् ।हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख २३ हजार ६६० पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,