Connect with us
Kapilvast Forest

प्रदेश सांसद डा. अधिकारीलाई कोरोना संक्रमण

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

धादिङ,-बागमती प्रदेशका सांसद डा. रामकुमार अधिकारीलाई कोरोना संक्रमण देखिएको छ ।सांसद अधिकारीले स्वास्थ्य सुरक्षामा अत्यन्त सावधानी अपनाउँदै आए पनिसोमबार आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनु भएको छ ।

केही दिन देखि ज्वरो आउने, ज्यान दुख्ने, टाउको लगातार दुख्ने समस्या र मुख्य गरी घाँटी दुख्ने र स्वर सुक्ने समस्याले ग्रस्त बनेपछि उहाँले उनले कोरोना परीक्षण गराउनु भएको छ ।

उहाँलाई सुरुमा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उहाँले आफु नजिक रहेर काम गर्नु हुने सबैलाई सजग रहन, खोकी लाग्ने, ज्वरो आउने, ज्यान दुख्ने आदि भएमा तुरुन्त स्वास्थ्य संस्थामा गई जाँच गराउन आग्रह गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,