Connect with us
Kapilvast Forest

विराटनगरमा २ कोरोना संक्रमितको मृत्यु

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

मोरङ-कोरोना भाइरस संक्रमित थप दुईजनाको आज उपचारको क्रममा मृत्यु भएको छ।मोरङको सुन्दरहरैँचा नगरपालिका-३ घर भएका ४३ वर्षीय पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताउनु भयो।

स्वासप्रस्वासमा समस्या आएपछि उनलाई २४ असोजमा अस्पताल भर्ना गरिएको थियो।त्यस्तै बूढीगङ्गा गाउँपालिका-५ का ७१ वर्षीय वृद्धको कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ।केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार दमबाट पीडित ती वृद्धलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,