Connect with us
Kapilvast Forest

कपिलवस्तुमा वडा अध्यक्षको मोटरसाइकल चोरी

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

चन्द्रौटा-कपिलवस्तुमा वडा अध्यक्षको मोटरसाइकल चोरी भएको छ ।मंगलबार दिउँसो कपिलवस्तु तौलिहवा स्थित घरेलु कार्यालय अगाडिराखेको विजयनगर गाउँपालिकाका वडा नम्वर ५ का वडा अध्यक्ष अन्वर मुसलवानको आफनो लु ५ प ८३ ११ रातो रगंको पल्सरबाइक चोरी भएको वडा अध्यक्ष मुसलमानले जानकारी दिनु भयो । विभिन्न कामकाजले तौलिहवा स्थित घरेलु कार्यालय प्ग्नु भएको अध्यक्षको मोटरसाइकल हराएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,