Connect with us
Kapilvast Forest

कपिलवस्तु जिल्ला प्रहरी प्रमुखसहित ८ जनामा कोरोना पुष्टि

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

corona

 

कपिलवस्तु – कपिलवस्तु जिल्ला प्रहरी कार्यालय प्रमुखलाई कोरोना सङ्क्रमण भएको छ। असोज २४ गते लिइएको स्वाबमा प्रहरी उपरीक्षक नवराज अधिकारी सहित २ प्रहरीमा कोरोना देखिएको पुष्टि भएको हो।

कपिलवस्तुमा डिएसपी धर्मराज भण्डारीलाई पनि कोरोना सङ्क्रमण निको भई काममा फर्किएका छन्। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३, शिवराज नगरपालिकामा ३ र कपिलवस्तु नगरपालिकामा २ गरी ८ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै कपिलवस्तुमा १ हजार ४ सय २२ जनामा कोरोना संक्रमिण भइसकेको छ। जिल्लामा १ सय ८ जना सक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेले बताउनु भयो । कपिलवस्तुका २ स्थानीय तहमा कोरोना संक्रमित संख्या शून्य छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,