Connect with us
Kapilvast Forest

नेपाल-भारत सिमा स्तम्भ जीर्ण अवस्थामा

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

  • प्रिन्स मिश्रा

कपिलबस्तु – कपिलबस्तुको कृष्णनगर सिमा क्षेत्रका सिमा स्तम्भ मर्तत सम्भारको अभावमा  जीर्ण बनेका छन ।  नेपाल-भारत सिमानाका स्तम्भ मर्मत सम्भारको कमी र सरोकारवालाको ध्यान नपुगेकोले कृष्णनगर नगरपालिका बगही भिल्मी अंतर्गत पर्ने ५६४ र ६४ नं को सिमा स्तम्भ जीर्ण अवस्थामा भेटिएको हो ।

पटक-पटक सिमासुरक्षा ,सिमा अतिक्रमणको बिवाद उठेपनि केहि दिनमा सेलाएर जाने हुनाले सिमानाकाका स्तम्भहरु भने जीर्ण अवस्थामा पुगेका हुन ।

विजयनगर गाउपालिका वडा ६ तिर ढलेको सिमा स्तम्भहरु छन भने अन्य केही स्तम्भहरुमर्मतको अभावमा जीर्ण भई सिमाना पहरेदारकै संरक्षण हुन नसकेको भिल्मीका स्थानिय कमलेशचन्द्र गुप्ताले बताउनुभयो ।

सरोकारवालाले जिर्ण स्तम्भको बारेमा ध्यान नदिदा अतिक्रमण सम्भवना बढ्दै गएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,