Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा ट्याक्सी दुर्घटना २ जना घाइते

२०७७, २७ आश्विन मंगलवारमा प्रकाशित

अर्घाखाँची-शितगंगा ४ सानादहमा टेक्सी दुर्घटना २ जना घाइते भएका छन ।

अमराई बाट सानदह तर्फ जाँदै गरेको लु१च २६६७ नम्बरको कार अमराइ र सानादहको बिचमा दुर्घटनामा परेको हो ।

उकालोमा गाडि ब्याग भइ तल खसेको हो करिव १सय मिटर तल खस्दा २ जना घाइते भएका हुन घाइतेहरुको अबस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो।

गाडीमा शितापुर निवासी चालक र सानादह निवासी १ महिला सवार रहेका थिए । घाइते सीता जिसि लाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

 

 

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,