Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशकी उपसभामुख थारुसहित सचिवालयका ३५ जनामा कोरोना

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

lumbini-upasabhamukh-1.jpg

 

 

बुटवल- लुम्बिनी प्रदेशकी उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मंगलबार साँझ आएको स्वाब परीक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायत ३५ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

जसमा मर्यादापालक ८ र सुरक्षाकर्मी ७ जना रहेका स्वास्थ्य निरीक्षक डिलाराम भुसालले जानकारी दिनु भयो ।सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार सचिवालयमा कार्यरत ९५ जनाको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो ।

त्यसमध्ये १० जनाको नतिजा आउन बाँकी छ ।उपसभामुख थारुले आफ्नो कार्यालय सहयोगीमा संक्रमण देखिएपछि भैरहवास्थित निवासको आइसोलेसनमा बसेको जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,