Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेश प्रहरीले बालबालिका माथिको दुर्व्यवहार रोक्न अभियान चलायो

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

काठमाडौँ – कोभिड–१९ को जोखिममा बालवालिकामाथि हुनसक्ने दुर्व्यवहार र जोखिम नियन्त्रण गर्न लुम्बिनी प्रदेश प्रहरीले अभियान शुरु गरेको छ । बालबालिका विरुद्धका दुर्व्यवहार, हिंसा र विपद्का कारण अकालमा ज्यान गुमाउने घटना न्युनिकरण गर्न विशेष कार्यक्रम शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ९एसएसपी० राजकुमार बैदवारले बताउनु भयो ।

‘पहिलो चरणमा हामीले मातहतका १२ जिल्लामा बालबालिका संरक्षणको क्षेत्रमा सक्रिय सामाजिक संस्थाहरुसँग अन्तक्र्रिया गरेको उहाँले बताउनु भयो कोभिडको बहानामा बालबालिकामाथि कुनै प्रकारका हिंसा हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो उहाँले भन्नु भयो ।’

प्रदेश प्रहरी कार्यालयमा बालबालिकाको बारेमा उजुरी सुन्ने हेल्प डेस्क राखिएको छ । बालबालिका माथि हिंसा भएको थाहा पाएमा प्रहरीलाई खबर गर्न प्रदेश प्रहरी कार्यालय लुम्बिनीले आग्रह गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,