Connect with us
Kapilvast Forest

धनगढीमा खाना पकाउने ग्यासकाे सिलिण्डर पड्किँदा तीन जना घाइते

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

gass blst
प्रतिनिधिमुलक तस्विर

कैलाली – धनगढीमा खाना पकाउने एलपी ग्यासको सिलिण्डर पड्किँदा तीन जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका ८ का हरिलाल विष्टको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा उहाँसहित उहाँकी श्रीमती ६५ वर्षीयाया विमला विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले जानकारी दिनुभयो ।

घाइते सबैको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । ग्यास लिक भएर सिलिण्डर पड्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,