Connect with us
Kapilvast Forest

मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्री थपिए

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । रिक्त रहेका तीन मन्त्रालयमा नयाँ मन्त्री थपिएका हुन् ।

मन्त्रिपरिषदको १२औं पटक विस्तार गर्नुभएका प्रधानमन्त्रीले रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा नयाँ मन्त्रीलाइ जिम्मेबारी ताेक्नुभएकाे छ । अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीको नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । प्रधानमन्त्री ओलीले दुई मन्त्रीको जिम्मेवारी हेरफेरसमेत गर्नुभएको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,