Connect with us
Kapilvast Forest

ट्रम्पका छोरालाई कोरोना सङ्क्रमण

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

 

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिनएज छोरा बारोनलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको फर्स्ट लेडी मेलानिया ट्रम्पले जनाउनु भएको छ ।

यससँगै रिपब्लिकनतर्फका राष्ट्रपतिले आफ्नो चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कोरोना महामारीबाट ध्यान मोड्न झन् गाह्रो हुने जनाइएको छ।

आफू र राष्ट्रपति ट्रम्प दुई साताअघि कोरोना पोजिटिभ भएको लेख्दै फर्स्ट लेडी मेलानियाले एक विज्ञप्तिमा भन्नु भएको छ , “स्वतः मेरो चिन्ता हाम्रो छोराबारे भयो।”वासिङ्टनमा एक प्राइभेट विद्यालयमा अध्ययनरत १४ वर्षीय बारोनलाई कुनै लक्षण भने देखिएको छैन।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,