Connect with us
Kapilvast Forest

निजीका शिक्षकलाई पारिश्रमिक उपलब्ध गराउन अभिभावक महासंघको माग

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

teacher

काठमाडौं – नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले निजी विद्यालयलाई आफ्नो शिक्षक र कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन माग गर्नु भएको छ । चाडपर्व नजिकिएसँगै विद्यालयले शिक्षक कर्मचारीलाई समयमा पारिश्रमिक नदिँदा मारमा परेको भन्दै उहाँले तलब दिन मागगर्नु भएको हो

‘निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको पारिश्रमिक उपलब्ध गराइयोस्।’ उहाँले भन्नु भया। संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु) का अध्यक्ष होमकुमार थापाका अनुसार कतिपय विद्यालयले शिक्षक, कर्मचारीलाई अघिल्लो शैक्षिक सत्रको माघदेखि नै तलब भत्ता दिएका छैनन्।

गत वर्षको चैत महिनासम्मको तलब नपाउने शिक्षक,कर्मचारीहरू ६० प्रतिशतको हाराहारीमा छन्। यो शैक्षिक सत्रको वैशाखबाट पूरै तलब पाउने शिक्षक,कर्मचारीहरू ५ प्रतिशत पनि छैनन्।

देशभरका विद्यालयबाट हालसम्ममा तीन हजार बढी शिक्षक,कर्मचारीहरू निष्स्कासनमा परिसकेका छन्। ६ महिनादेखि संस्थागत विद्यालयका शिक्षक,कर्मचारीहरू बिनातलब बसेको बताउनु भयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,