Connect with us
Kapilvast Forest

काठमाडौंको सोह्रखुट्टेमा ग्यास विष्फोट११ जना घाइते

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

gass blst
प्रतिनिधिमुलक तस्बिर

काठमाडौँ–काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको छ। बिहीबार दिउँसो नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएको महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनु भयो ।

घटनामा ११ जना घाइते भएको उहाँले जानकारी दिनु भयो । घाइतेहरुको पिपुल्स र मनमोहनमा उपचार भइरहेको उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार मिल कुमारी क्षेत्रीको घरमा ग्यास सिलिन्डर पड्किएको हो।

‘मिल कुमारीको घर पूर्ण क्षति भएको छ। अरू चार९पाँच वटा घरका सिसा फुटेको छ’,।घाइतेहरुको पनि हरूको अवस्था सामान्य रहेको महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेले जनायो। अहिले ग्यास पड्किएपछि लागेको आगलागी नियन्त्रणमा आइसकेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,