Connect with us
Kapilvast Forest

नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्बिर

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।रक्तचाप बढेका कारण धुम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचारारत रहनु भएकाउहाको को स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ ।

‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, ।, ‘चिकित्सकका अनुसार उहाँको रक्तचाप पनि सामान्य रहेको छ ।’ उहाँको रक्तचाप बढेपछि बुधबार अपराह्न ४ः०० बजे उपचारका लागि अस्पताल लगिएको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,