Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट कपिलवस्तुमा थप एक जनाको मृत्यु , कोरोना बाट मृतक पुरुसमा डेंगु पनि देखियो

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

health kaplvastu

चन्द्रौटा -कपिलवस्तुमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्लाको बुद्धभुमी नगरपालिका वडा न १ निवासी वर्ष ४० पुरुषलाइ वुधवार (हिजो) राती उपचरको लागि भैरहवा स्थित भिम अस्पताल लैजाने क्रम मा राती १:३० बजे बाटोमै निधन भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

यो सगैँ जिल्लामा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । हिजों कारोना संक्रमण बाट मृत्यु भएका पुरुसमा कोरोना सगैं डेंगु समेत पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,