Connect with us
Kapilvast Forest

नेश्वरको ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

khukuri-knife-attack-chitawan-
प्रतिनिधिमुलक तस्बिर

काठमाडौं-काठमाडौंको मध्य बानेश्वरको ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ।आज बैंकका गार्डमाथि एक व्यक्तिले खुकुरीले प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ ।

खुकुरीले प्रहारबाट बैँकका सुरक्षा गार्ड रूद्र बहादुर घाइते भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनु भयो ।उहाँको हातमा चोट लागेको छ भने उहाँको के एमसी अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो ।

सेवाग्राहीहरू लाइन बस्ने क्रममा विवाद हुँदा गार्डको खुकुरी निकालेर प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरेकाको मान्छेको पहिचान भइसकेकोएसपी राठौरले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,