Connect with us
Kapilvast Forest

अर्थमन्त्रीको पदवहालीमा पत्रकारलाई निषेध

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

bishnu-paudel-ncn.jpg

काठमाडौं- नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलको पदभार ग्रहण कार्यक्रममा सञ्चारकर्मी प्रवेशमा रोक लगाइएको छ । मध्यान्ह १२ बजे मन्त्री पौडेलले मन्त्रालयमा पदभार ग्रहण गर्ने जानकारी पाएपछि सञ्चारकर्मीहरु पौने १२ बजेदेखि नै मन्त्रालय हाता पुगेका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहणपछि शहीदलाई माल्यर्पण गर्न कीर्तिपुर पुगेका मन्त्री पौडेल एक बजेर २४ मिनेट जाँदा मन्त्रालय आइपुगेका थिए ।

मन्त्रालय प्राङ्गणमा कर्मचारीले स्वागत गरेर मन्त्री पौडेलललाई कार्यकक्षतर्फ लगेका थिए । नवनियुक्त अर्थमन्त्रीको पदभार ग्रहण र कर्मचारीलाई पहिलो ब्रिफ्रिङको समाचार बनाउन झण्डै दुई घण्टा लामो प्रतीक्षामा बसेका सञ्चारकर्मीहरुलाई भने सुरक्षाकर्मीले मूलढोकामै रोकेका थिए ।सञ्चारकर्मीलाई भित्र प्रवेश नदिन माथिबाट आदेश भएको सुरक्षाकर्मीको भनाइ थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,