Connect with us
Kapilvast Forest

सांसद पुष्पा भुसालद्धारा अर्घाखाँचीका पहिरो प्रभावित सुत्केरीलाई सहयोग

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

puspa bhusalअर्घाखाँची- अर्घाखाँचीको शितगङ्गा नगरपालिका–१२ जख्लेगैरामा पहिरोले घरबारबिहीन दुई सुत्केरीलाई प्रतिनिधिसभा सदस्य पुष्पा भुसालले आर्थिक सहयोग गर्नुभएको छ ।

यही असोज ९ गते कोठिया मैदान क्षेत्रमा जमिन भासिएर पहिरो जाँदा प्रभावितमध्ये सुत्केरी विमला नेपाली र सुस्मिता नेपालीलाई भुसालले रु १०÷ १० हजार सहयोग गर्नुभएको हो ।

नेपाली काँग्रेसका सांसद् भुसालले नगरपालिकाको विपद् व्यवस्थापन खातामा रु ५० हजार पनि हस्तान्तरण गर्नुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,