Connect with us
Kapilvast Forest

अमेरिकी डलरको भाउ बढ्यो, शुक्रबार कति छ ?

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

bidesi money
प्रतिनिधिमुलक तस्विर

 

काठमाडौं -शुक्रबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ । यसअघि बिहीबार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५९ पैसा निर्धारण भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,