Connect with us
Kapilvast Forest

सिभिल बैंकको लिलामी सेयर भर्ने समय लम्बियो

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

civil bank
काठमाडौं – सिभिल बैंकको ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने म्याद थप भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको यो सेयरमा आवेदन दिने म्याद थप गरेर मंसिर २ गतेसम्म पुर्याएको हो । यसअघि बैंकले आज (असोज ३० गते) सम्म लिलामी भर्ने समय तोकेको थियो ।

सिभिलले असोज १६ गतेबाट लिलामी खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,