Connect with us
Kapilvast Forest

यसपिालिको दसैंमा ‘टीका थाप्न मकहाँ नआउनुहोस्, म पनि आउँदिनँ:हास्य कलाकार हरिवंश

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

hari-bansha.jpeg

काठमाडौं-नेपालमा कोरोनाभाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेका बेला आसन्न चाडवाडमा यसले थप भयावह रूप लिन सक्ने हुनाले सचेत रहन वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले आग्रह गर्नु भएको छ ।

पूर्ण रूपमा सचेत हुँदाहुँदै आफू र आफ्नो श्रीमतीलाई कसरी कोरोनाभाइरस सङ्क्रमण भयो भन्नेब कुरा अहिलेसम्म पत्तो नपाएका े बताउनु भयो आचार्य विगत केही दिनयता होम आइसोलेशनमा बस्नु भएको छ ।

उहाँले यस पटकको दशैँमा विशेष सतर्क रहनुपर्ने बताउँदै यो पटक टीका थाप्न मकहाँ पनि नआउन आग्रह गर्दछु र म तपाईँकहाँ आइन भने पनि नरिसाउनुहोला। भन्नु भएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,