Connect with us
Kapilvast Forest

जीप दुर्घटना हुँदा चारजना घाइते, एकको अवस्था गम्भीर

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

jeepo

 

बझाङ -जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बझाङको जयपृथ्बी नगरपालिका–११ भोपुरमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

जिल्ला ट्राफिक कार्यालय प्रमुख पुष्पराज जोशीका अनुसार बिहान चैनपुर जीप पार्कदेखि भोपुरका लागि छुटेको से १ ज १११९ नम्बरको जीप बिहान १०ः४० बजे भोपुरमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूकाे उपचार भइरहेकाे प्रमुख जाेशीकाे भनाइ छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,