Connect with us
Kapilvast Forest

घुस लिएको आरोपमा प्रहरी हवल्दार दम्पती पक्राउ

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

aktiaara

बुटवल – इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उहाँकी श्रीमती चार लाख घुस लिएको आरोपमा अख्तियारको टोलीबाट पक्राउ गरेको हो ।प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत चार लाख घुस लिएको आरोपमा हवल्दार शिवचन्ऽ सहानी र उनकी श्रीमती निर्मला केवट शुक्रबार पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा गरेको स्टिङ अपेरेसन गरेको थियो ।

सोही क्रममा रुपन्देहीको सियारी गाउँपालिका(७ स्थित खनाल मिठाइ पसल नजिकबाट हवल्दार दम्पती रंगेहात पक्राउ परेका अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनु भयो ।उहाँहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको भुसालले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,