Connect with us
Kapilvast Forest

शिवगढी पर्यटन बिकास संस्थाको १० औं साधारण सभा सम्पन्न

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु –कोभिड-१९ का माझ भौतिक दुरी कायम गर्दै शिवगढी पर्यटन बिकास संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका सचिव दिपक निरौला तर्फबाट प्रतिबेदन बाचन सहित आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
शिवगढी पर्यटन विकास संस्थाको मजबुतीको लागि हामी सबै शिवगढीवासी एक हुँदै बृहत् योजना सहित प्राप्त ऐतिहासिक दस्तावेजहरुलाई पूनर्लेखन तथा पूनर्संकलनमा जोड दिने तथा सबैसँग हातेमालो गर्दै ऐतिहासिक तथा धार्मिक क्षेत्र शिवगढीको मुख्य प्रवेशद्वार रमुवादहमा पूर्वाधार निर्माण कार्यलाई वार्षिक रुपमा तिव्रता दिनुपर्ने कुरामा वक्ताहरुले जोडदिनुभएको थियो ।
शिवगढी पर्यटन बिकास संस्थाका अध्यक्ष माल बहादुर घर्तीले सभालाई सम्बोधन गर्दै पर्यटन पर्वधनको लागि छिमेकी पालिकाहरुसंग समेत सहकार्य र समन्वय गर्दै अगाडि बढिने र सबैको सहयोगमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,