Connect with us
Kapilvast Forest

शिवपुरदेखि कालाकाटेसम्म रेल मार्ग बन्छ :पूर्वउपप्रधानमन्त्री रायमाझी

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

लुम्बिनी प्रदेशका अवलोकनको क्रममा संसद रायमाझी

कपिलवस्तु – लुम्बिनी प्रदेशका विभिन्न ठाउँको अवलोकन गरेर फर्कने क्रममा कपिलवस्तुको शिवराज नगरपालीकाका नेपाल कम्युन्टि पार्टी नेक पा का कार्यकर्ता तथा पत्रकारहरु सगँको भेटघाटमा पूर्व उपप्रधान मन्त्रि टोप बहादुर रायमाझीले शिवपुरदेखि कालाकाटे सम्मको पहाडलाई रेल मार्ग र सडक मार्ग बनाउने  बताउनु भयो ।पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले शुक्रबार भेटघाटको क्रममा यस्तो बताउनु भएको हो ।

प्रदेशको राजधानी लुम्बिनी प्रदेशको अवलोकनको क्रममा शिवराज नगरपालिकाको चन्द्रौटामा केहि कार्यकता र पत्रकारसंग भेटघाटको क्रममा उक्त कुरा बताउनुभएको नेपाल कम्निष्ट पार्टी नेकपा शिवराज नगर कमिटि सचवि जगत पौडैले जानकारी दिनु भयो ।

पश्चिम कपिलबस्तु दक्षिण पश्चििम अर्घाखाँची,र दाङ पुर्वलाई समेटेर शिवराज नगरपालिकाको शिवपुर देखि कालाकाटे सम्मको पहाडलाई रेल मार्ग र सडक मार्ग बनाउने बताउनु भयो ।

त्यस्तैस्थायी राजधानीको अवलोकनको क्रकममा निस्कनु भएका संसद रायमाझीले शितगगां नगरपालिका वडा न ९र८र ११ को नयाँबस्ति रागाकाटे , तिनखन्डे, जाबुने ,लगायतको ठाउँहरुमा नेपाल कम्युनिस्ट पार्टी कार्यकर्ता सगँ भेटघाट गर्नु भएको थियो । उहाँले भेटघाटको क्रममा गुरूयोजना अनुरूप विकास गर्न आफुले पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको सितगगां नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष भिम के सिले जानकारी दिनु भयो ।

 

स्थायी नाम लुम्बिनी र स्थायी राजधानी “राप्ती उपत्यका (देउखुरी) “ २०७७ साल असोज २० ले प्रदेश सभाबाट तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट नामाकरण गरी पारित गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,