Connect with us
Kapilvast Forest

आजदेखि १५ गतेसम्म सर्वोच्च अदालत बन्द रहने

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

sarbocha

काठमाडौं- सर्वोच्च अदालत कात्तिक एक गते (आज)देखि १५ गतेसम्म बन्द हुने भएको छ । सर्वोच्च अदालत प्रशासन महाशाखाले आज (शुक्रबार) एक सूचना जारी गर्दै कात्तिक एक गते घटस्थापनाको दिनदेखि १५ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने जनाएको हो ।

तर, उक्त अवधिमा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने महाशाखाले जनाएको छ । शनिबार र दशैंको टिकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि खुला रहने बताइएको हो ।तर, अरु मुद्दामा भने सुनुवाइ नहुने बताइएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,