Connect with us
Kapilvast Forest

बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

bp_koirala_dharan_hospital

सुनसरी- बीपी प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा धरान– १५ का ६५ वर्षीय बृद्ध र झापा शिवसताक्षी( ११ का ५६ वर्षीय पुरूष रहेको प्रतिष्ठानका सह–प्रवक्ता डा।आशिष श्रेष्ठले जानकारी दिनु भयो ।

धरानका वृद्धलाई बुधबार संक्रमण पुष्टि भएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो । उहाँको शुक्रबार राति सवा ७ बजे मृत्यु भएको श्रेष्ठले बताउनु भयो ।

यस्तै बिहीबार नै संक्रमण पुष्टि भएका झापाको पुरूषको राति ७स्४५ बजे मृत्यु भएको श्रेष्ठले बताए । मृतक क्यान्सरपीडित रहेको उहाँले जानकारी दिनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,