Connect with us
Kapilvast Forest

पूर्वराजाद्वारा यसपालि दशैँटीका प्रदान र शक्तिपीठहरूकाे दर्शन नहुने

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

काठमाडाैँ-पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिकाे दशैँमा सर्वसाधारण एवं शुभचिन्तकहरूलाइ दशैँ टीका नलगाउने जनाइएकाे छ । एक सूचना जारी गर्दै पूर्वराजामा निष्ठा राख्ने सर्वसाधारणहरूलाइ यसपाली काेराेना संक्रमणकाे जाेखिमका कारण टीका प्रदान नगरिने जनाइएकाे हाे ।

साथै नवरात्रि अवधिभर पूर्वाराजा शाहले कुनै पनि शक्तिपीठहरूकाे दर्शन नगर्ने पनि सूचनामा जनाइएकाे छ । उहाँले सनातन परम्पराकाे मूल्य-मान्यता कायम राख्दै सामान्य र सादगी ढंगले दशैं पर्व भने मनाउने जनाइएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,