Connect with us
Kapilvast Forest

जनकराज अधिकारीको बुढाबुढी सार्वजनिक (भिडियोसहित)

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

कपिलस्तु-जनक राज अधिकारीको प्रस्तुति  रहेको सन्देशमुलक लोक गित “बुढाबुढी”  सार्वजनिक भएको छ । उज्ज्वल गिरि दानबिर”युट्युब च्यानलमा सार्वजनिक भएको गितको भिडियोको निर्देशन छायांकन र सम्पादन बिष्णु भट्टराई राईले गर्नु भएको छ ।

यसै गित बाट अभिनय क्षेत्रमा पाईला चाल्दै गरेकी प्रीती भुसालर उज्ज्वल गिरीको अभिनय रहेको भिडियोमा पछिल्लोसमय चर्चामा आएकि वालकलाकार जिया भुसाल, रुद्रलाल अधिकारी बेलकुमारी अधिकारी जनकराज अधिकारी दिपक अधिकारी कमल प्रसाद पौड्याल लगायतले अभिनयमा साथ दिनु भएको छ ।

गितमा कृषि पेषालाइ सम्मान गर्रौ सबै मिलेर काम गरे दाम ,दाम गरे माम काम र दाम भए सबै तिर जाम जस्तो संदेश बोकेका सब्दहरुमा आधारीत गितमा आफनै देशमा काम गरेर विदेश जान छाडौ कृषि गरौ नाम कमाउँ जस्ता शन्देश सहितको गित सार्वजनिक भएको छ ।

 

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,