Connect with us
Kapilvast Forest

ट्याक्क्टर दुर्घटनामा एकको मृत्यु

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

accident

स्याङ्जा-स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।

ग१त ५६३७ नंको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिएको थियो। ट्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा लगिएको छ।

दुर्घटनामा भिरकोट–३ का १७ वर्षीय सुनिल रिजाल घाइते हुनु भएको छ। उहाँ को ट्याक्टर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,