Connect with us
Kapilvast Forest

कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा आइसियूमा भर्ना

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

kamal thapa
प्रतिनिधिमुलक तस्विर

काठमाडौं-कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना हुनु भएको छ ।श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापालाई ओम अस्पताल भर्ना गरिएको हो। थापालाई शुक्रबार दिउँसो २ बजे ओम अस्पताल भर्ना गरिएको छ।

कोरोना संक्रमण देखिएपछि थापालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि थापालाई ओम अस्पताल लगिएको थियो।थापाले बिहीबार ह्याम्स अस्पतालमा स्वाब परीक्षण गर्नु भएको थियो। शुक्रबार संक्रमण पुष्टि भएपछि उहाँ घरमै बसिरहनु भएको भयो।

तर, अचानक श्वासप्रश्वासमा समस्या आएपछि थापालाई ओम अस्पताल भर्ना गरिएको केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताउनु भयो ।थापा अहिले ओमको आइसियू कक्षमा उपचाररत ररहनु भएको छ ।थापाको स्वास्थ्य अवस्था क्रमशस् सुधारोन्मुख रहेको बर्तौलाले बताउनु भयो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,