Connect with us
Kapilvast Forest

देशका अधिकांश भागको मौसम सफा

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं- हाल प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भू-भागहरूको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

भोलि र पर्सि पनि प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले देशका अन्य भागको मौसम सामान्यतया सफा रहने जनाएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,